Notifications

किन ५० हजार तिरेर बिष्णु गीत गाउन लगाउछन गायिका बिष्णु माझीलाई ?खोले रहस्य गायक बाल कुमार श्रेष्ठले

Published date : 2018-03-18 Your IP - 54.224.166.141

युवा लोकदोहोरी गायक बाल कुमार श्रेष्ठ यो बेला निकै व्यस्त छन ।गीत संगीत गाउन देखि स्टेज कार्यक्रमहरुमा पनि उनि व्यस्त देखिन्छन।पीडादायी गीतहरुबाट करोडौको मन मुटुमा बसेका श्रेष्ठका केहि गीतहरुले त् अपत्यारिलो रुपमै चर्चा पाएको पाईन्छ।बिष्णु माझी संग पछिल्लो समय बाल कुमार श्रेष्ठले सहकार्य गरेका छन ।सोहि अबसरमा उनको नया गीतको बारेमा गरिएको कुराकानी हेर्नुहोस ।साथमा चर्चित गायिका बिष्णु माझीलाई किन ५० हजार तिरेरै गीत गाउन लगाउछन ?

हेर्नुहोस्:

Contact

  1. Websoft IT Nepal Pvt. Ltd.
  2. Biratnagar Morang Nepal
  3. Mobile: 9842278940
  4. websoftitnepal@gmail.com
  5. www.websoftitnepal.com
  6. E-sewa: 9842278940
  7. Regd No: 160857/073/074
  8. VAT No.: 604375333

Radio