Notifications

“परदेशीहरुका लागि “आउछ झल्को” बोलको गीत मार्फत संदेश लिएर आए गायक इश्वर सापकोटा”

Published date : 2018-03-14 Your IP - 54.225.59.14

राजु बोहरा–काठमाडौँ । स्वदेशमा युवा स्वरोजगार को सुव्यवस्था नहुँदा कयौं नेपाली पर्देशिन बाध्य बनि रहेका छन् । तर परदेश पुगे पछी पनि मेनपावरले भने जस्तो काम नपाउदा र भिबिन्न कारण पिंडा भोगेर पनि धेरै नेपाली अलपत्र परिरहेका छन् । यस्तो अवस्थामा गायक इश्वर सापकोटाले एक सन्देशमुलक गीत भर्खरै बजारमा लिएर आएका हुन् । इश्वर सापकोटा, अन्जु पौडेल र रन्जना तिमल्सिनाको प्रस्तुतिमा बजारमा आएको उक्त गीत “आउछ झल्को” नाम मा बजारमा हो ।

इश्वर सापकोटाको लय तथा शब्द सृजनाले सजिएको यस गीतको म्युजिक भिडियो पनि निकै उत्कृष्ट बनेर सार्बजनिक भैसकेको छ । भिडियोमा एस.के दाहाल र करिश्मा ढकालको जिबन्त अभिनय देख्न सकिन्छ प्रविन थापा द्वारा निर्देशित छायांकन तथा सम्पादन शक्ति प्रजोल घिमिरेले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Contact

  1. Websoft IT Nepal Pvt. Ltd.
  2. Biratnagar Morang Nepal
  3. Mobile: 9842278940
  4. websoftitnepal@gmail.com
  5. www.websoftitnepal.com
  6. E-sewa: 9842278940
  7. Regd No: 160857/073/074
  8. VAT No.: 604375333

Radio