Notifications

सुनिल गिरीको ‘को होला ३’ सार्वजनिक(भिडियो सहित)

Published date : 2018-03-08 Your IP - 54.198.15.20

सुनिल गिरीको को होला त्यो ३ सार्वजनिक भएको छ । ‘को हो त्यो म सँग आखा जुधाउने’ पछी को होला त्यो २’तिमी आउछौ कि भने म त कुरिरहे’को सफलता पछी को होला ३ ‘टोलाउदै होला कोहि’ सार्वजनिक भएको छ ।

३ ओटै गीतको मोडल केटा भने पलनै रहेका छन् । भने पलसँग पहिलो गीतमा प्रकृति श्रेष्ठ, दोस्रो गीतमा करुणा श्रेष्ठ र को होला त्यो ३ मा क्रिष्टिना थापाको मूख्य अभिनय रहेको छ ।

गीतमा गायक सुनिलको शब्द, संगीत र आवाज रहेको छ भने उनलाई गायनमा टिका गुरुङ र बेनुका राइले साथ दिएका छन ।को होला ३को भिडियो विभिन्न मनमोहक स्थानमा खिचिएको छ । गीतमा अनिल के मानन्धरको निर्देशन र छायाँकनमा रहेको छ ।

हेर्नुहोस भिडियो:

Contact

  1. Websoft IT Nepal Pvt. Ltd.
  2. Biratnagar Morang Nepal
  3. Mobile: 9842278940
  4. websoftitnepal@gmail.com
  5. www.websoftitnepal.com
  6. E-sewa: 9842278940
  7. Regd No: 160857/073/074
  8. VAT No.: 604375333

Radio