Notifications

देवकुमारको ‘मेरी सोल्टिनी’ सार्वजनिक ! (भिडियो)

Published date : 2018-02-28 Your IP - 54.158.30.219

फागुन १६, काठमाडौं । प्रतिभाशालि पुर्वेली गायक देवकुमार मगरको सुमधुर आवाजमा नयाँ पप गित ‘मेरी सोल्टिनी’ बजारमा आएको छ । तोरण श्रेष्ठको शब्द, देवकुमार मगरको संगीतमा‘मेरी सोल्टिनी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । आफ्नो प्रेमिका प्रति समर्पित एक प्रमिको भाव यो गीतमा पोखिएको छ । आफनी प्रेमीलाई रिष राँग फालेर आफु सगै बस्नको लागी अनुरोध गरिएको छ । पछिल्लो समय चर्चामा रहेका निर्देशक एकान्त मगरले निर्देशन भिडियोलाई गरेका छन् ।शनि सुनवारको छायाँकन , अर्जुन खड्काको सम्पादन रहेको भिडियोमा जुना मगर र काजु तामाङको अभिनय देख्न सकिन्छ ।

हेर्नुहोस भिडियो

Contact

  1. Websoft IT Nepal Pvt. Ltd.
  2. Biratnagar Morang Nepal
  3. Mobile: 9842278940
  4. websoftitnepal@gmail.com
  5. www.websoftitnepal.com
  6. E-sewa: 9842278940
  7. Regd No: 160857/073/074
  8. VAT No.: 604375333

Radio