Notifications

इन्दिरा गैरैको आवाजमा नयाँ मार्मिक लोक कोशेली “पिताम्वर” भिडियो सहित

Published date : 2018-02-27 Your IP - 54.224.166.141

काठमान्डौ , फागुन १४
नेपाली लोक तथा दोहोरी गीत संगीतमा एक पछी अर्काे निकै उत्कृष्ट गीतहरु बजार ल्याउने क्रममा सम्मान म्युजिक प्रालीको प्रस्तुतिमा सुरज विरही र किरण बडेलाको संयुक्त मार्मिक लोकदोहोरी कोशेली “पिताम्वर” गायक ओम विसी र गायिका इन्दिरा गैरेको सुमधुर आवाजमा बजारमा आएको छ । जिवन ढिलो चाडो सवैको छ एक दिन यस संसारबाट सदाको लागी भगवानको प्यारो भएर जानुपर्ने क्रम त रहेको नै छ यसै परम्परामा प्रेम जोडी बाधिएका आफना प्रेमी र प्रेमिका गुमाउनु पर्दाको पिडालाई गितको माध्यम बाट समेटने कोषिश गरिएको छ । ।गितमा ओम विसीको उत्कृष्ट शब्द सिर्जनालाई कल्पनाशितलामा भन्दा पनि मौलिकता भित्रको बास्तविकतालाई समेटिएको छ । “पिताम्वर” गितमा मिलन भटट एसीको संगित रहेको छ । भिडियोमा सुरज विसी र सपना खत्रीको अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन मुकेश बावुले गरेका हुन् भने छायांकन साई सिन्धे र सम्पादन सागर सिन्धेले गरेका छन् ।
“पिताम्वर” भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Contact

  1. Websoft IT Nepal Pvt. Ltd.
  2. Biratnagar Morang Nepal
  3. Mobile: 9842278940
  4. websoftitnepal@gmail.com
  5. www.websoftitnepal.com
  6. E-sewa: 9842278940
  7. Regd No: 160857/073/074
  8. VAT No.: 604375333

Radio