Notifications

सन्देश ओलिको सिर्जनामा किन यस्तो गित गाए त अमीत बाबूले हेर्नुस ।

Published date : 2018-02-26 Your IP - 54.225.59.14

काठमान्डौँ, फागुन १४, नेपाली गित संगितका सष्टा तथा सर्जक हरुको मौलिक भाकाहरुलाई गित संगितमा ल्याएर आफना श्रोता तथा सुभचिन्तक हरु माझँमा पुयाएर नेपाली कला र सस्कृतिको विकाशमा टेवा पुयाउदै आएको मेसना डिजिटल प्रालीको प्रस्तुतिमा सन्देश ओली संगित प्रेमीको लोकदोहोरी “विधुर ”को भिडियो बजारमा आएको छ । गायक अमित वावु रोकाय र गायिका तुलसी धर्तिको सुमधुर आवाजमा “विधुर”ले सामाजिक जिवनको वास्तविक चरित्रलाई गिती कथा मार्फत ब्यक्त गरिएको छ । “विधुर ” विशुद्ध रुपमा प्रेम कथामा आधारित रहेर निमार्ण गरिएको छ । सन्देश ओली संगित प्रेमीको शब्द र सगितमा रहेको गितमा माया प्रेमका स्वादहरु र अन्जानमा मायाको आभास मा पुगेका जोडीको कथा भेटन सकिन्छ । चर्चित मोडल विमल अधिकारी र रितु पँगेनीको अभिनय देख्न सकिन्छ । कपिल लामाको निकै उत्कृष्ट निर्देशन गितमा रहकेो छ ।सुरेश  श्रेष्ठको को छायाँकन तथा र दिपक विष्ट ले सम्पादन गरेका छन ।

“विधुर ” भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

Contact

  1. Websoft IT Nepal Pvt. Ltd.
  2. Biratnagar Morang Nepal
  3. Mobile: 9842278940
  4. websoftitnepal@gmail.com
  5. www.websoftitnepal.com
  6. E-sewa: 9842278940
  7. Regd No: 160857/073/074
  8. VAT No.: 604375333

Radio