Notifications

काजिस ले कारिष्मालाई “ढाटेको होइन ”भनेपछि भयो बबाल(भिडियो सहित)

Published date : 2018-02-24 Your IP - 54.198.15.20

काठमान्डौँ, फागुन १२, नेपाली गित संगितका सष्टा तथा सर्जक हरुको मौलिक भाकाहरुलाई गित संगितमा ल्याएर आफना श्रोता तथा सुभचिन्तक हरु माझँमा पुयाएर नेपाली कला र सस्कृतिको विकाशमा टेवा पुयाउदै आएको विन्ध्यवासिनी म्युजिक प्रालीको प्रस्तुतिमा लोक बहादुर कार्किको लोकदोहोरी “ढाटेको होइन ”को भिडियो बजारमा आएको छ । गायक लोक बहादुर कार्की र गायिका पुर्णकला विसीको सुमधुर आवाजमा “ढाटेको होइन ” बजारमा आएको हो ।
“ढाटेको होइन ” विशुद्ध रुपमा प्रेम कथामा आधारित रहेर निमार्ण गरिएको छ । लोकबहादुर कार्किको शब्द र सगितमा रहेको गितमा माया प्रेमका स्वादहरु र अन्जानमा मायाको आभास मा पुगेका जोडीको कथा भेटन सकिन्छ । चर्चित मोडल करिष्मा ढकाल र काजिश श्रेष्ठकको निकै उत्कृष्ट अभिनय रहेको गितमा काजिश श्रेष्ठको निर्देशन सह्रानिय छ । किरण चौसियारको छायाँकन तथा रमीत वली ले सम्पादन गरेका छन ।
“ढाटेको होइन ” भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

Contact

  1. Websoft IT Nepal Pvt. Ltd.
  2. Biratnagar Morang Nepal
  3. Mobile: 9842278940
  4. websoftitnepal@gmail.com
  5. www.websoftitnepal.com
  6. E-sewa: 9842278940
  7. Regd No: 160857/073/074
  8. VAT No.: 604375333

Radio