Notifications

प्रेमले अञ्जली अधिकारी“आँशु झार्न दिन्न”भनेपछी ……(भिडियो सहित)

Published date : 2018-02-22 Your IP - 54.158.30.219

काठमान्डौँ, फागुन १०, नेपाली हरुको मौलिक भाकाहरुलाई गित संगितमा ल्याएर आफना श्रोता तथा सुभचिन्तक हरु माझँमा पुयाएर नेपाली कला र सस्कृतिको विकाशमा टेवा पुयाउने क्रम जारी रहेको छ । विभिन्न चाडपर्व विवाह समारोह पर्व विशेषमा गाइने विभिन्न भाकाहरु समेटेर गित बजारमा ल्याउने क्रममा गायक विष्णु बञ्जाडे र गायिका सुनितामी परियारको सुमधुर आवाजमा “आँशु झार्न दिन्न” बजारमा आएको छ।
“आँशु झार्न दिन्न” गित लोक लयमा आधारित रहेर तयार परिएको छ । विष्णु परियारको शब्द र सगितमा रहेको गितमा विवाह पछि सुखका साथ जिन्दगी भर साथ दिने कुरालाई रोमाञ्चक तरिकाले समेटिएको छ । चर्चित मोडल अञ्जली अधिकारी र प्रेम रेग्मीको निकै उत्कृष्ट अभिनय रहेको गितमा काजिश श्रेष्ठको निर्देशन सह्रानिय छ।अजय रेग्मी को छायाँकन तथा रमीत वली ले सम्पादन गरेका छन ।

भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

Contact

  1. Websoft IT Nepal Pvt. Ltd.
  2. Biratnagar Morang Nepal
  3. Mobile: 9842278940
  4. websoftitnepal@gmail.com
  5. www.websoftitnepal.com
  6. E-sewa: 9842278940
  7. Regd No: 160857/073/074
  8. VAT No.: 604375333

Radio