Notifications

आँसु बेच्ने बजारको अपार सफलता पछि सागर सिन्जाली र कला मगरको आवाजमा आकाश खनालको गित मायाको परिभाषा

Published date : 2018-02-17 Your IP - 54.225.55.174

नेपाली गित सँगितको बजारमा पछिल्लो समय लाई लक्षित गरी सागर सिञ्जाली मगर र कला मगरको स्वरमा “पिरतीको भाषा” नामक गित बजारमा आएको छ । सागर र कलाको यो भन्दा पहिले “आशु बेच्ने बजार” नामक गित बजारमा लिएर आएको थिए जुन गितले धेरै सफलताको पनि पाएको थियो । त्यही गितको अपार सफलताको पछि मालती डिजिटल म्यूजिक प्रा लीको प्रस्तुतीमा रामु खड्काको मनै छुने लय सिर्जना भित्र रामु सिञ्जाली मगर र आकाश खनालको उत्कृष्ट शब्द सिर्जना मा यो गित बजारमा आएको छ ।

गितको म्यूजिक भिडियो मा अञ्जली अधिकारी र आकाश खनालके अभिनय रहेको छ । अमर शाक्यको सम्पादन रमेश घिमिरेको छायाँकन तथा कपिल लामाको म्यूजिक भिडियो मा निर्देशन रहेको छ । यो गितको सफलताको लागी धेरै भन्दा धेरै शुभकामना ।

गितको पूरा भिडियो हेर्नुहोस

Contact

  1. Websoft IT Nepal Pvt. Ltd.
  2. Biratnagar Morang Nepal
  3. Mobile: 9842278940
  4. websoftitnepal@gmail.com
  5. www.websoftitnepal.com
  6. E-sewa: 9842278940
  7. Regd No: 160857/073/074
  8. VAT No.: 604375333

Radio