Notifications

पुर्णकलाको मायामा कुलेन्द्रले ”पागल हुने बेला” भयो भनेपछि….भिडियो सहित

Published date : 2018-02-17 Your IP - 54.198.158.24

विराटनगर , फागुन ५
महालक्ष्मी म्युजिक प्रालीको प्रस्तुतिमा हरि न्यौपानेको निकै उत्कृष्ट लोकभाका ”पागल हुने बेला” बजारमा आएको छ । ”पागल हुने बेला” गितमा गायिका पुर्णकला विसी र गायक कुलेन्द्र विश्वकर्माको सुमधुर आवाज रहेको छ । निकै मर्मस्पर्सी गीतको म्युजिक भिडियो पनि अत्यन्त आकर्षक बनेको छ । जिवन भोगाईमा प्रेमका दिनको स्मरण गदैँ विछोडमा पनि जिउनको लागी सकारात्मक सन्देश दिएको छ । कसैको अभावमा भौतारिएको पिडा र मानिसको भोगाईमा आइपर्ने चोटलाई गितमआ समेटिएको छ । आफनो मायालुलाई छोडेर अर्का सगँ जादाँ आफनो मन कदापी पनी नमान्ने उनले बताएका छन , गितमा सन्देश शर्माको उत्कृष्ट शब्द सिर्जनामा सजिएको छ । भिडियोमा रन्जिता गुरुङ, सन्देश , निलम, र सायाको अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन काजिश श्रेष्ठले गरेका हुन् भने छायांकन अजय रेग्मी र सम्पादन रमित ओलीले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Contact

  1. Websoft IT Nepal Pvt. Ltd.
  2. Biratnagar Morang Nepal
  3. Mobile: 9842278940
  4. websoftitnepal@gmail.com
  5. www.websoftitnepal.com
  6. E-sewa: 9842278940
  7. Regd No: 160857/073/074
  8. VAT No.: 604375333

Radio