Notifications

तेज कुमारको ‘उजाड मेरो’ भिडियो सहित

Published date : 2018-02-16 Your IP - 54.224.118.247

विराटनगर , फागुन ४
गायक तेजकुमार खवासको आवाजमा रहेको ‘उजाड मेरो’ गीतको म्यूजिक भिडियो यूटुब मार्फत सार्वजनिक भएको छ । काठमाण्डौंको बुढानिलकण्ठमा सुटिङ भएको उक्त गीतको म्यूजिक भिडियो प्रकाश धितालले निर्देशन गरेका हुन । पुस्कर सुनुवारले एरेन्ज गरेको भिडियो उत्सव दाहालले क्यामेरामा कैद गरेका छन् । भिडियोमा सञ्जय पौडेल र मेलिना राईले रोमान्स गरेका छन् । भिडियोको सम्पादन निशान घिमिरेले गरेका छन् भने गीतको शव्द शिवकुमार दनुवारले लेखेका हुन । उजाड मेरो बोलको सो गीत गायक खबासको ह्यापी एल्बममा समाबेश छ ।

हेर्नुहोस भिडियो ।

Contact

  1. Websoft IT Nepal Pvt. Ltd.
  2. Biratnagar Morang Nepal
  3. Mobile: 9842278940
  4. websoftitnepal@gmail.com
  5. www.websoftitnepal.com
  6. E-sewa: 9842278940
  7. Regd No: 160857/073/074
  8. VAT No.: 604375333

Radio