Notifications

इन्दिरा र दिनेशको “रात्रि बस ”भिडियो सहित

Published date : 2018-02-16 Your IP - 54.225.55.174

 

रोशन पोखरेल , विराटनगर ४
नेपाली लोकदोहोरीको क्षेत्रमा मौलिक भाकाका साथै जिवन भोगाइका क्षणहरु समेटिका लोकभाका को आगमनको क्रम बढदो मात्रामा रहेको छ । काठ्माडौंको रात्री बसको खासै भरोसा नै हुदैन समयमा गन्तव्यमा पुग्न गाह्रो नै हुन्छ, सधैं काठमाडौंको रात्री बसको पीडा खेप्न बाध्य भएका आम नेपालीको कथालाई समेटेर गायिका इन्दिरा गैरे र दिनेश पाण्डेको सुमधुर आवाजमा रात्रि बस सार्वजनिक भएको छ । करिब १ दर्जन गीत बजारमा आएपनि पनी उनलाई रात्रि बसले चिनाउन सफल हुने अपेक्षा गायिका इन्दिराले लिएकी छन । बुट्वल तिरको सेरोफेरो र आफ्नो जन्म थलो लाई समेटेर बनाएको गीतलाई दिनेश पाण्डे ले लय भरेका छन । उक्त गीतलाई चर्चित निर्देशक अशोक बिक ले निर्देसन गरेका छन् भने अर्जुन सापकोटा ले छयांकन गरे। रात्रि बस को गीतमा सुमन परियार र सुस्मिता गैरे को कुशल अभिनय देख्न पाइन्छ। ।

हेर्नुहोस भिडियो ।

Contact

  1. Websoft IT Nepal Pvt. Ltd.
  2. Biratnagar Morang Nepal
  3. Mobile: 9842278940
  4. websoftitnepal@gmail.com
  5. www.websoftitnepal.com
  6. E-sewa: 9842278940
  7. Regd No: 160857/073/074
  8. VAT No.: 604375333

Radio