Notifications

भ्यालेन्टाइन डेको अवसरमा सिडी विजय अधिकारीको तिम्रो माया भन्दा मिठो (भिडियो)

Published date : 2018-02-15 Your IP - 54.225.55.174

३ फागुन, काठमाडौं । भ्यालेन्टाइन डेको अवसर पारेर गायक सिडि विजय अधिकारीले आफनो एउटा आधुनिक गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी छिन् । ‘तिम्रो माया भन्दा मिठो’ शीर्षकको उक्त लभ सङ भ्यालेन्टाइन इभको अवसर पारेर फेब्रुअरी १ को सा“झ यूट्युबमार्फत सार्वजनिक गरिएको हो । गायक सिडी विजय अधिकारीको स्वरमा सजिएको उक्त आधुनिक गीतमा पशुराम थपलियाको शब्द तथा संगीत छ ।गितका भावहरुलाई निकै मार्मिक र तार्किक शब्दका भावनालाई आकर्षक शैलीमा प्रस्तुत गरेका छन । गितलाई सरोज बुढाथोकीले एरेन्ज गरेका हुन । भिडियो निर्देशक काजिश श्रेष्ठद्वारा निर्देशित यो भिडियोमा दिपक श्रेष्ठ र एन्जेल भण्डारीको अभिनय र रोमान्स गरेका छन् अजय रेग्मी ंद्वारा छायांकन गरिएको उक्त भिडियोलाई प्रविन भटट्ले सम्पादन गरेका हुन् । यो भिडियो लाई विन्ध्यावासिनी म्युजिक प्रालीले बजारमा ल्याएको हो ।

हेर्नुहोस भिडियो

Contact

  1. Websoft IT Nepal Pvt. Ltd.
  2. Biratnagar Morang Nepal
  3. Mobile: 9842278940
  4. websoftitnepal@gmail.com
  5. www.websoftitnepal.com
  6. E-sewa: 9842278940
  7. Regd No: 160857/073/074
  8. VAT No.: 604375333

Radio