Notifications

अन्जु पन्त र रामकृष्ण ढकालको “के दियौ तिमीले के दियौ” भिडियो सहित

Published date : 2018-02-13 Your IP - 54.196.13.210

विराटनगर , माघ २९
विन्ध्यावासिनी म्युजिकको प्रस्तुतीमा अन्जु पन्त र रामकृष्ण ढकालको “के दियौ तिमीले के दियौ” एक निकै मन छुने आधुनिक भर्खरै बजारमा आएको छ । सो गितमा विछोडका भावहरुलाई लेखिएको छ । यस गीतको म्युजिक भिडियोमा सम्पदा बानियाँ र दिपक श्रेष्ठ अभिनय रहेको छ । नेपाली संगितिक बजारमा सर्वोकृष्ट शब्द दिदै आएका पुष्प ढकालको छ । यस गितमा पुष्पराज बरालको संगित र सुदिप सागरको एरेन्ज रहेको छ । मर्मस्पर्सी भावहरुमा तयार पारिएको यस गीतको म्युजिक भीडीयो को छायाँकन उत्सव दाहाल ,सम्पादन निशान घिमिरे र निर्र्देशन काजिश श्रेष्ठले गरेकी हुन ।

हेर्नुहोस भिडियो ।

Contact

  1. Websoft IT Nepal Pvt. Ltd.
  2. Biratnagar Morang Nepal
  3. Mobile: 9842278940
  4. websoftitnepal@gmail.com
  5. www.websoftitnepal.com
  6. E-sewa: 9842278940
  7. Regd No: 160857/073/074
  8. VAT No.: 604375333

Radio