Notifications

गायक अमीत बाबुले आफ्नै रुकुमको सिङ्गारु कल्चर गित गाए हेर्नुस ।।

Published date : 2018-02-11 Your IP - 54.224.118.247

विराटनगर , माघ २८

लोकदोहोरी क्षेत्रमा स्थापित बनिसकेका रुकुमेली गायक अमित बावु रोकाय र पुर्णिमा सेन ठकुरीको सुमधुर आवाजमा नयाँ मौलिक लोकदोहोरी ‘खोटो भाग्य ’ बोलको गीत बजारमा आएको छ । सांगितिक यात्रालाई निरन्तरता दिने क्रममा आफनो परम्परा र जिवनका भोगाइहरुका जिवन्त गितहरु सो गितमा ब्यक्त गर्नुभएको छ । भद्र नकालको शव्द,अमितबावु रोकायको लयमा रहेको गितलाई केही समय पछि भिडियो सहित बजारमा ल्याउने तयारी रहेको गायक रोकायले बताए ।

Contact

  1. Websoft IT Nepal Pvt. Ltd.
  2. Biratnagar Morang Nepal
  3. Mobile: 9842278940
  4. websoftitnepal@gmail.com
  5. www.websoftitnepal.com
  6. E-sewa: 9842278940
  7. Regd No: 160857/073/074
  8. VAT No.: 604375333

Radio