Notifications

पुवेर्ली गायक सन्तोष लिम्बुको “तक्मा सजिएको फुलथुग्गा ” आउदै

Published date : 2018-02-07 Your IP - 54.196.13.210

विराटनगर , माघ २४
नव पुर्वेली गायक सन्तोष लिम्बुको आवाजमा उनको दोश्रो गित तक्मामा सजिएको फुल थुग्गा बजारमा आउने तयारीमा रहेको छ । पुर्वेली भाकामा सजिएको गितलाई मैलिकता थप्ने काम गरेको उनले बताएका छन । नेपाली सागंगितक क्षेत्रमा क्रियाशिल गायकले आफनो मौलिक भाकाहरुलाई आफनो आवाजको माध्यम बाट आम दर्शक तथा श्रोता माझँमा ल्याउने विचार गरेका छन ।गाउँघरको सम्झनामा गाइने यस प्रकारका गितको माग अधिक रहेको छ ।पुवेर्ली मारुनि फुलको थुग्गा गितको शब्द तथा संगित प्रविन साम्पाङ राईको रहेको छ भने पुर्वका विभिन्न ठाउँमा छायाँकन गर्ने गायक ले बताएका छन ।

Contact

  1. Websoft IT Nepal Pvt. Ltd.
  2. Biratnagar Morang Nepal
  3. Mobile: 9842278940
  4. websoftitnepal@gmail.com
  5. www.websoftitnepal.com
  6. E-sewa: 9842278940
  7. Regd No: 160857/073/074
  8. VAT No.: 604375333

Radio