Notifications

गायिका इन्दु बाँनियाको ‘राम कसम चटटैका ‘ भिडियो सहित’

Published date : 2018-02-04 Your IP - 54.221.147.93

विराटनगर ,माघ २१ ।

बिन्ध्यवासिनी म्युजिक प्रालीको प्रस्तुतिमा गायिका इन्दु बानियाँद्वारा स्वरवद्ध गीत ‘राम कसम चटटै.’ को म्युजिक भिडियो आजबाट युटुव मार्फत बजारमा सार्वजनिक भएको छ ।मनोजराज शिवाकोटीको शब्द र संगीत रहेको गीतमा माया प्रेममा सौगातलाई कलात्मक रुपमा अभिब्यक्त गरिएको छ । पुष्प खड्का र अञ्जली अधिकारीको अभिनय रहेको भिडियोलाई आम दर्शक तथा श्रोताले अधिक मात्रामा मन पराउने अपेक्षा गायिका इन्दुले लिएको बताइन । अजय रेग्मीको छायांकन, रमित ओलीको सम्पादन रहेको भिडियोलाई काजिश श्रेष्ठले निर्देशन गरेका हुन् ।गितको अडियो भिडियो बिन्ध्यावासिनी म्युजिक ले ल्याएको हो ।
हेर्नुहोस भिडियो ।

Contact

  1. Websoft IT Nepal Pvt. Ltd.
  2. Biratnagar Morang Nepal
  3. Mobile: 9842278940
  4. websoftitnepal@gmail.com
  5. www.websoftitnepal.com
  6. E-sewa: 9842278940
  7. Regd No: 160857/073/074
  8. VAT No.: 604375333

Radio