websoftitnepal@gmail.com : 9842278940 Websoft IT Nepal Pvt. Ltd. Log in

माघ १८, काठमाडौं । गायक बाबु बोगटीको आज भन्दा १० बर्ष अगाडिको गीत “सिउदो” रीजल्ट अल्बमबाट भिडियो सार्वजनिक भएको छ । “सिउदो” भिडियोलाई आफ्नै नामको युट्यूव च्यानेल बाबु बोगटी मार्फत वाहिर ल्याइएको हो।

विल्कुलै फरक धारमा रहेको गीत “सिउदो” भिडियोमा यश कुमारको शब्द र संगीत रहेको छ। त्यस्तैगरी सनजय हमालको एरेञ्जरमा तयार पारिएको भिडियोलाई राजेश शाहले सम्पादन र छायांकन गरेका छन्।

Contact

  1. Websoft IT Nepal Pvt. Ltd.
  2. Biratnagar Morang Nepal
  3. Mobile: 9842278940
  4. websoftitnepal@gmail.com
  5. www.websoftitnepal.com
  6. E-sewa: 9842278940
  7. Regd No: 160857/073/074
  8. VAT No.: 604375333
Copyright © 2010-2019 Websoft IT Nepal Pvt. Ltd. 9842278940 Developed By : Websoft IT Nepal

Radio