Notifications

गायक राजकुमार काफ्ले र गायिका लक्ष्मी सिर्मालीको ‘सुने खवर तिम्रो विहेको ’ भिडियो सहित

Published date : 2018-04-27 Your IP - 54.196.26.1

रोशन पोखरेल , काठमान्डौँ –देवी म्युजिक प्रालीको प्रस्तुतिमा लक्ष्मी सिर्माली र सुजन श्रेष्ठको मार्मिक लोकदोहोरी ‘सुने खवर तिम्रो विहेको ’ बोलको लोकदोहोरी गीत म्युजिक नेपालको आधिकारिक युटुव मार्फत बजारमा आएको छ ।
गायक राजकुमार काफ्ले र गायिका लक्ष्मी सिर्मालीको नेपाली म्युजिक भिडियोको बजार आएको छ । संगीतको संकुचित बन्दै गएको अवस्थामा पनि उनले आफना दर्शक तथा श्रोताको माग अनुसारका मौलिक भाकामा आधारित गीतलाई बजारमा ल्याएको गायक राजकुमारले बताए । प्रेम र विछोडमा रहेका मायालु जोडीका भावहरुलाई गीतमा सर्वोकृष्ट रुपमा प्रस्तुत गरिएको छ । गायक राजकुमार काफलेको शब्द सिर्जना तथा प्रकाश पुरीले मार्मिक लय सिर्जना गरेका छन । म्युजिक भिडियोलाई सागर गौत्तमले छायाँकन गरेका हुन भने काजिश श्रेष्ठले निर्देशन गरेका हुन । भिडियोमा दिपक विष्टले सम्पादन गरेका छन । गीतमा सागर थापा , इशु भण्डारी , अस्मिता श्रेष्ठ र सुजित विकको अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो ।

Contact

  1. Websoft IT Nepal Pvt. Ltd.
  2. Biratnagar Morang Nepal
  3. Mobile: 9842278940
  4. websoftitnepal@gmail.com
  5. www.websoftitnepal.com
  6. E-sewa: 9842278940
  7. Regd No: 160857/073/074
  8. VAT No.: 604375333

Radio