websoftitnepal@gmail.com : 9842278940 Websoft IT Nepal Pvt. Ltd. Log in

माइक्रोसफ्टले आफ्नो अपरेटिङ सिस्टम विन्डोज सेभेन र विन्डोज एक्सपी प्रयोग गर्ने लाखौं कम्प्युटर मालवेयरको जोखिममा रहेको सार्वजनिक गरेको छ  ।

उसले विन्डोज टेनअघिका सबै अपरेटिङ सिस्टमको सेक्युरिटी अपडेट बन्दको घोषणा गर्दै आफ्ना प्रयोगकर्तालाई विन्डोज टेन प्रयोगका लागि आह्वान गरेको थियो ।विन्डोज सेभेन र विन्डोज एक्सपी प्रयोग भएका कम्प्युटरमा ब्ल्युकिप नामक मालवेयर फैलिएको माइक्रोसफ्टको दाबी छ । यो सन् २०१७ मा चर्चित बनेको वानाक्राई मालवेयर जस्तै स्वतः एकबाट अर्को कम्प्युटरमा फैलिने प्रकृतिको भएको जनाएको छ । यो मालवेयरले प्रयोगकर्ताको कम्प्युटरको पहुँच पूर्णतः ह्याकरलाई दिन सक्छ । source: kantipurdaily

advertisement

Contact

  1. Websoft IT Nepal Pvt. Ltd.
  2. Biratnagar Morang Nepal
  3. Mobile: 9842278940
  4. websoftitnepal@gmail.com
  5. www.websoftitnepal.com
  6. E-sewa: 9842278940
  7. Regd No: 160857/073/074
  8. VAT No.: 604375333
Copyright © 2010-2019 Websoft IT Nepal Pvt. Ltd. 9842278940 Developed By : Websoft IT Nepal

Radio