websoftitnepal@gmail.com : 9842278940 Websoft IT Nepal Pvt. Ltd. Log in

२७ माघ, काठमान्डौँ
बाल गायक अधिश्री कस्पालको आवाजमा सजिएको गीत ञम एक परदेशी ’ सार्वजनिक भएको छ । सार्वजनिक यस गीतमा लोकपप गायक म्याक्स नेपालको शब्द रचना तथा संगीत रहेको छ भने गीतलाई सुदिप सगरले एरेन्ज गरेका छन । ड्याईनमिक डिजिटल स्टुडियो कतारमा रेकर्ड गरिएको यस गीत निकै मोहक र देश प्रेमी भावमा रहेको छ भने यस गीतको स्टुडियो भिडियोलाई निरज थापाले बनाएका छन ।

हेर्नुहोस भिडियो ।

advertisement

Contact

  1. Websoft IT Nepal Pvt. Ltd.
  2. Biratnagar Morang Nepal
  3. Mobile: 9842278940
  4. websoftitnepal@gmail.com
  5. www.websoftitnepal.com
  6. E-sewa: 9842278940
  7. Regd No: 160857/073/074
  8. VAT No.: 604375333
Copyright © 2010-2019 Websoft IT Nepal Pvt. Ltd. 9842278940 Developed By : Websoft IT Nepal

Radio