websoftitnepal@gmail.com : 9842278940 Websoft IT Nepal Pvt. Ltd. Log in

देउवाले चिकित्सा शिक्षा विधेयकमा कांग्रेस नैतिक रुपमा बाँधिएको भन्दै डा. केसीको मुद्दाका लागि लडिरहने बताए ।

सरकार भने निकै अशंवेदनशील देखिएको उनले बताए । देउवाले भने, ‘तपाईको ज्यान तलमाथि भएपनि सरकारलाई मतलब छैन । हामीलाई भने मतलब छ ।’

आफू र आफ्नो पार्टीको मात्र नभई सबै नेपालीको भावना भन्दै उनले अनसनबाट उठ्न आग्रह गरे । देउवाले भने, लामो लडाइँ लड्नुछ, तपाई उठ्नुस् ।’

डा. केसीले भने केही जवाफ दिएनन् ।

Contact

  1. Websoft IT Nepal Pvt. Ltd.
  2. Biratnagar Morang Nepal
  3. Mobile: 9842278940
  4. websoftitnepal@gmail.com
  5. www.websoftitnepal.com
  6. E-sewa: 9842278940
  7. Regd No: 160857/073/074
  8. VAT No.: 604375333
Copyright © 2010-2019 Websoft IT Nepal Pvt. Ltd. 9842278940 Developed By : Websoft IT Nepal

Radio