Notifications

गायक कृष्ण थापा मगर र गायिका ज्ञानु राना मगरको सालैजो भाका ‘ आइपुग्यो लाहुरे ’ भिडियो सहित

Published date : 2018-10-14 Your IP - 54.221.75.115

काठमाडौँ, असोज २७
पछिल्लो समयमा सांगितीक क्षेत्रमा स्थापित बनिसकेकी गायिका ज्ञानु राना मगरको मौलिक लोक भाकाले सजिएको लोकदोहोरी गीत ‘ आइपुग्यो लाहुरे ’ को भिडियो बजारमा आएको छ । गायक कृष्ण थापा मगर र गायिका ज्ञानु राना मगरको सालैजो बजारमा आएको हो ।
नेपाली लोकसंगीतको क्षेत्रमा आफना सर्वोकृष्ट रचनालाई आम दर्शक तथा श्रोता माझँमा ल्याएर सबै मन मुटुमा बस्न सफल कृष्ण थापा मगरको शब्द तथा लय सिर्जना रहेको छ । । गीतको एरेन्ज कृष्ण पुनले गरेका छन । दुर्गा पौडेलको छायाँकन , विष्णु शर्माको सम्पादन , याम गुरुङको निर्देशन भिडियोमा रहेको छ । भिडियोमा याम गुरुङ र रिना थापा मगरको प्रशंसा योग्य नित्य रहेको छ ।
हेर्नुहोस भिडियो ।

Contact

  1. Websoft IT Nepal Pvt. Ltd.
  2. Biratnagar Morang Nepal
  3. Mobile: 9842278940
  4. websoftitnepal@gmail.com
  5. www.websoftitnepal.com
  6. E-sewa: 9842278940
  7. Regd No: 160857/073/074
  8. VAT No.: 604375333

Radio