Notifications

गायक पुष्कल शर्मा र गायिका शान्ति श्री परियारको ‘सगैँ जिउने कसम खायौ किन ’ भिडियो सहित

Published date : 2018-09-18 Your IP - 54.198.15.20

रोशन पोखरेल , काठमाडौँ , असोज २ – गायक पुष्कल शर्मा र गायिका शान्ति श्री परियारको आवाजमा‘सगैँ जिउने कसम खायौ किन ’ सार्बजनिक भएको छ ।
भावनात्मकरुपमा प्रेमको सम्वन्ध कालान्तर सम्म जिवित हुने कुरामा आपसमा प्रेमी प्रेमीका विचमा उत्पन्न पिडालाई समेटिएको छ । सपना विसीको शब्द तथा मौलिक लय सिर्जनमा गीत तयार गरिएको छ ।
मुकेश हुमागाईँको छायाँकन ,अविनास डिसीको सम्पादन र बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । मार्मिक गीत भएकाले टेक विष्ट र सपना विष्टको मनै छुने अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो ।

Contact

  1. Websoft IT Nepal Pvt. Ltd.
  2. Biratnagar Morang Nepal
  3. Mobile: 9842278940
  4. websoftitnepal@gmail.com
  5. www.websoftitnepal.com
  6. E-sewa: 9842278940
  7. Regd No: 160857/073/074
  8. VAT No.: 604375333

Radio