websoftitnepal@gmail.com : 9842278940 Websoft IT Nepal Pvt. Ltd. Log in


काठमान्डाँै , भदौँ ३०
आधुनिक सुगम संगीतमा एक विशिष्ट स्थान बनाउने सोचामा रहेका गायक फुर्वा के शेर्पाको “ तिमीलाई पाउन सकिन ” बोलको म्युजिक भिडियो बजारमा सार्वजनिक भएको छ । गीतमा प्रेमका रागहरु र विछोडका पिडालाई मार्मिक रुपमा चित्रण गरिएको छ ।
फुर्वा के शेर्पाको शब्द तथा संगीतमा प्रेमका रागहरु गीतमा समेटिएको छ । चर्चित निर्देशक बविता श्रेष्ठको निर्देशन , सागर गौत्तमको छायाँकन , अविनास डिसीको सम्पादनमा भिडियो तयार गरिएको छ । गीतमा प्रेमी प्रेमीकाको जोडिको रुपमा टेक विष्ट , आर्यन पुडासैनी र लिला गिरीको अभिनय रहेको छ ।

advertisement

Contact

  1. Websoft IT Nepal Pvt. Ltd.
  2. Biratnagar Morang Nepal
  3. Mobile: 9842278940
  4. websoftitnepal@gmail.com
  5. www.websoftitnepal.com
  6. E-sewa: 9842278940
  7. Regd No: 160857/073/074
  8. VAT No.: 604375333
Copyright © 2010-2019 Websoft IT Nepal Pvt. Ltd. 9842278940 Developed By : Websoft IT Nepal

Radio