Notifications

गायिका देवी धर्ति मगर र गायक दिपक थापा मगरको तीज गीत “ ट्याक्सी डाईभर” सार्वजनिक (भिडियो सहित )

Published date : 2018-08-15 Your IP - 54.198.205.153

काठमान्डाँै , साउन ३०
प्रेम संगीत म्युजिक प्रालीको प्रस्तुतिमा गायक दिपक थापा मगर र दिपेन्द्र पाण्डेको संयुक्त प्रस्तुतिमा “ ट्याक्सी डाईभर” को भिडियो सार्वजनिक भएको छ । लोक गीत संगीतमा आफनो लय, शब्द तथा गायकी क्षेमतालाई श्रोता दर्शक माझ निरन्तर पस्किदै आएका गायक दिपक थापा मगरले नयाँ तीज गीत बजारमा लिएर आएका छन्
नेपाली महिला हरुको माहान चार्ड हरितालिका तीज नजिकिदै गर्दा बजारमा तीज गीत आइरहेका छन धेरै गीत बजारमा आइरहेको बेलामा अत्यन्तै मौलिक भाकामा गीत ल्याएको उनले बताए । गीतमा दिपक थापा मगर र गायिका देवि धर्ति मगरको आवाज रहेको छ ।
लिलाधर पोखरेलको शब्द तथा रमेश भुजेल तथा दिपेन्द्र पाण्डेको लय सिर्जना रहेको छ । गीत निकै सन्देश मुलक रहेको छ । बजारमा आइरहेका अन्य गीतहरुभन्दा भिन्न गीत रहेको गायक दिपकले बताए । सुरेश श्रेष्ठको छायाँकन , दिपक विष्टको सम्पादन , र काजिश श्रेष्ठको निर्देशन रहेको छ । भिडियोमा निशा लामा , आशुष्मा कार्कि र दिपेन्द्र पाण्डेको अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो

Contact

  1. Websoft IT Nepal Pvt. Ltd.
  2. Biratnagar Morang Nepal
  3. Mobile: 9842278940
  4. websoftitnepal@gmail.com
  5. www.websoftitnepal.com
  6. E-sewa: 9842278940
  7. Regd No: 160857/073/074
  8. VAT No.: 604375333

Radio