Notifications

गायक खिलराज पाख्रिनको आवाजमा “के हो माया” हेर्नुहोस भिडियो

Published date : 2018-07-28 Your IP - 54.198.15.20

विवेक लोप्चन , काठमान्डाँै , साउन १२
गायक खिलराज पाख्रिनको आवाजमा “के हो माया” बोलको गीतको भिडियो भखरै मात्र बजारमा सार्वजनिक भएको छ । सन्त रसाइलिको शब्दमा रहेको उक्त गीत गीतकार एंव सङ्गितकार टेकेन्द्र कार्किले सङ्गित गर्नुभएको भने गायक खिलराज पाख्रिनको सुमधुर आवाज रहेको छ् । हेरुका,श्रीशक्ती बराइलि र सुशिलाको अभिनय समेटिएको गीतमा हेरुका लामाले कोरियोग्राफी,डम्बर राईले छायाङ्कन,टेकेन्द्र कार्किले निर्देशन र टेकेन्द्र शाहले सम्पादन गर्नुभएको हो ।

हेर्नुहोस् भिडियो

Contact

  1. Websoft IT Nepal Pvt. Ltd.
  2. Biratnagar Morang Nepal
  3. Mobile: 9842278940
  4. websoftitnepal@gmail.com
  5. www.websoftitnepal.com
  6. E-sewa: 9842278940
  7. Regd No: 160857/073/074
  8. VAT No.: 604375333

Radio